दुई हप्ताभित्र क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आउने

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्णरूपमा विज्ञापनरहित ‘क्लिन फिड’ कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा बन्द रहेको कतिपय विदेशी च्यानल बढीमा पन्ध्र दिनभित्र उपलब्ध गराउने तयारी टेलिभिजन वितरकहरुले गरेका छन् । कात्तिक सात गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको … Continue reading दुई हप्ताभित्र क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आउने